जोहरु नरकमा पठाइएका छन् शारीरिक तिर्खाबाट पीडित हुनेछन्, यो इच्छा हुनेछ तर कहिले यो तिर्खा शान्त हुने छैन याद गर्नु कि धनि मानिसले नरकमा अब्राहमसँग पानी मागीहरेको थियो....... लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोमा शीतल पारिदियोस” – लुका १६:२४? तर उसको यो सानो विन्तीलाई पनि “इन्कार” गरिएको याद गर । के तिमी शितलता विना रहन सक्ने कल्पना गर्न सक्छौ, अहिले हामी स्वच्छ पानी दिएर आनन्द मनाईरहेका छौ, तैपनि एक दिनको लागि, अनन्तको निम्ति एक्लो छोडिदिनु ? त्यहाँ अनन्तको तिर्खाएको मानिसको लागि उत्तर छ । येशुले भन्नुहुन्छ कि उहाँ जीवनको पानी हुनुहुन्छ र सबै तिर्खाइएकाहरुलाई स्वागत गर्नुहुन्छ, उहाँकहाँ आउने र पीउने “येशुले त्यसलाई भन्नुभयो” तिमीले परमेश्वरको र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेको भए तिमीले उसलाई माग्ने थियौ र उसले तिमीलाई जिउँदो पानी दिने थियो” । यहुन्ना ४:१० तिमीले कहिले येशु ख्रीष्टको जीवनको पानीको स्वाद चाखेका छौ ? के तिमी सुकेको र जलविहिन छौ ? अनन्तको तिर्खाको जोखिम नलेऊ । आजको दिन येशुलाई आफ्नो प्रभु र उद्दारकर्ता भनि स्वीकारेको दीन बनाऊ । अर्को |