जो नरकमा पठाइएका छन् अनन्तको विछोड सहने छन् । उनीहरुले “ठूलो खाल्डो” (लुका १६:२६) जो मानिस र परमेश्वरको माझमा जोडिएको छ । उनीहरुको संसारिक समय अवधिमा उनीहरुले सबै असल कुराहरु लिए तर अहिले तिनीहरु परमेश्वरका सबै असल कुराहरुबाट सधैको लागि अलग छन् । हामीले मानिसहरुका ठट्टा सुनेका छौ कि” म नरममा एक्लो हुने छैन, मसँग मेरा सबै मित्रहरु हुनेछन् यो बुझ्न कठिन छ कि त्यो मित्रताको कुनै महत्व छैन अनन्तको दण्ड आगोको लफ्का र पीडमा ।



तिनीहरुले आफ्नो पूर्ण हतासपन परिस्थितिको महसुस पनि सह जगर्ने छन् । त्यहाँ कुनै दोस्रो मौका हुनेछैन । नरक जो तिनीहरु आफैले रोज उनीहरुको अनन्त वासस्थान हुनेछ । तिनीहरु त्यहाँ सधैको लागि रहन पर्नेमा निराश हुनेछन् । धनी मानिसको निम्ती अब्राहमले नरकमा भनेको शब्द याद गर्नु ?



“यी सबै कुराबाहेक यहाँबाट त कहाँ पारिजान खोज्नेहरु जान नसकुन र त्यहाँबाट यहाँ हामीकहाँ आउन नसकुन भनेर हामीहरु र तिमीहरुका बीचमा एउटा अति गहिरो ........छ ।” –लुका १६:२६



कृपया आज नै गरः अहिले नि, जब कि तिमीसँग समय छ । येशु दीर्घकालसम्म तिम्रो भित्र र मुक्तिदाता हुनेछन् । हुनसक्छ, उहाँ तिम्रो हुन र जो तिम्रो घर आएर ढोका धपधपाउनु भयो र दिन प्रतिदिन तिमिले धपधपाएको प्रति उत्तर दिन वेवास्ता गयो । जबसम्म उहाँ चुपचाप आउनु हुनेछ । येशु चाहिदैन न भनि राख । हिबु्र ३,७,८ पदले के भन्छ पढ



“यसकारण पवित्र आत्मा भन्नुहुन्छ” आज तिमीहरुले उहाँको शब्द सुन्यौ भने ।” हिबु्र ३:७



आज दिनलाई येशुलाई प्रभु र उद्दारकर्ता भनि स्वीकारे दिन बनाउ !




अर्को