याना भएको ठाउँ एउटा फोहोर र दुर्गन्ध भएको ठाउँ एउटा धुवा र धुखाई भएको ठाउँ एउटा अनन्तको आगो बलिरहने ठाउँ एउटा पश्चाताप र सम्झने ठाउँ एउटा तिर्खा र पिडा भोग्ने ठाउँ एउटा सधैको निम्ति परमेश्वरबाट अलग भएको ठाउँ एउटा न्याय नभएको र पापले भरिएको ठाउँ एउटा अनन्तको ............को ठाउँ । एउटा ठाउँ जहाँ तिमीले हेर्ने छौ, सुन्ने छौ धुने छौ, चाख्ने छौ र सुघ्ने छौ । एउटा ठाउँ जहाँ तिम्रो सहभागिता शैतान र त्यसको भुतहरुसँग हुनेछ । एउटा इच्छा परिपूर्ति नहुने ठाउँ एउटा कहिले नमर्ने किराहरु भएको ठाउँ । ; एउटा शर्म र घृणाको ठाउँ र एउटा ठाउँ जहाँ रुवावासि, विलौना र दाह्रा किटाईको आवाज सन्नीने छ ।. तिमीले येशु ख्रीष्टलाई आफ्नो उद्दारकर्ता भनि ग्रहरण गरेका छौ, उद्दारको निम्ती उहाँमा केवल भरोसा गर्नुपर्छ, तिम्रो धर्म–कर्म र असल कामबाट होइन ? म प्रार्थना गर्छु कि यदि तिमीले यस्तो गरेको छैनौ भने अहिलेनै गरिहाल र अनन्तको दण्डलाई पन्छाउ । तिमीले यो गर्न सक्छौ– यदिः १. तिमीले आफु हराएको भनि महसुस गर । यदि तिमीले प्रभु येशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनि भरोसा गरेका छैनौ भने तिमी हराएका छौ (यहुन्ना ३:१८) परमेश्वरको वचनले हामीलाई भन्छ कि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् । (रोमी ३:२३) २. परमेश्वर तिर फर्क (तिम्रो हृदयदेखि, विश्वाससाथ, पाप र अविश्वासको दुःख मनाउ) विश्वास गर कि येशु ख्रीष्ट हाम्रो पापको निम्ती बलिदान स्वरुप मर्नु भयो । तिमीले येशु तिम्रो पापको निम्ती मर्नु भएको भनि विश्वास गर्ने पर्छ, र तिम्रो साटो उहा मर्नुभयो येशु मात्र हुनुहुन्छ जसले तिम्रो पाप मेटाउन सक्नुहुन्छ । ३. येशु ख्रीष्टमा भरोसा गर (आफ्नो हृदय देखिस आफ्नो भित्री आत्मादेखिस उहाँलाई आफ्नो मुक्तिदाता भनि चाहना र इच्छा गर) अनन्तको सितैको बरदानको निम्ती परमेश्वरमा पुकारा गर ! प्रार्थनामा विन्ती गर, आफ्नै शब्दमा, हृदयदेखि क्षमा र उद्दार होस भनि आफ्नो पापको दुःख प्रकट गर, कि तिम्रो चाहना तिमो आत्माको उद्दार होस र पाप क्षमा होस्, । यो यथार्थ र इमान्दारको प्रार्थनाद्वारा हुनुपर्छ, तिमीलाई दोहराउन दिएको शब्दहरुको नक्कल जस्तो होइन । सबै कुरा तिमी जे गर्छौ, प्रार्थना गर ! मुक्ति सितैको हो ।” तिनीहरुले भने “प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाइले उद्दार पाउनुहुनेछ– तपाई र तपाईको परिवारले ।” (प्रेरित १६:३१) कृपया एउटा रोजाई गर्नुहोस्
|