तिम्रो विवेक र स्मृतिले अनन्तको वेदना सहने र अरुहरुलाई नरकको लागि दण्डित बनाएकोमा पछुताउने छ । हुनसक्छ तिमीसँग तिम्रो परिवार र मित्रहरुको माया छ, तर यदि तिमिले येशुमा भरोसा गर्दैनौ भने र उहाँको वचनको आदर गर्दैनौ” भने तिमी मर्नेर्छौ र नरकमा जानेछौ तिमी दिन–रात थाहा पाई–पाई प्रचण्ड पिढामा हुनेछौ कि तिम्रो परिवार र तिमिलाई माया गर्नेले तिमीलाई नरकमा पच्छाइरहेका छन् : किनभने तिमीले उनीहरुलाई येशुको बारेमा सिकाएनाउँ । तिमीले उनीहरुलाई बाइबलको सत्यता सिकाउने र मण्डलीमा लाग्न बेवास्ता गयो ।


तिमिले उनीहरु झुठो धर्मको असिद्धान्तमा फसायो ।



“यी सबै कुराबाहेक यहाँबाट त कहाँ पारिजान खोज्नेहरु जान नसकुन र त्यहाँबाट यहाँ हामीकहाँ बारि आउन पनि नसकुन भनेर हामीहरु र तिमीहरुका बीचमा एउटा अति गहिरो धादो छ, उसले भन्यो, पिता, यसैकारण म तपाईलाई विन्ती गर्छु तपाईले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरा पाँच भाई छन् र त्यसले तिनीहरुलाई चेतावनी दिओस्, नत्र त तिनीहरु पनि यस कष्टको ठाउँमा आउलान । तर अब्राहमले भने, तिनीहरुका साथमा मोशा र अगमवत्ताहरुका पुस्तक छन् तिनिहरुले त्यो सुनून तर उसले भन्यो” होइन पिता अब्राहम, मंरेकबाट केही एक जना तिनीहरुकहाँ गयो भनेता तिनीहरुले पश्चाताप गर्नेछन् – उनले उसलाई भने मोशा र अगमवक्ताहरुका कुरा तिनीहरुले सन्दैनन् भने मृतकहरुबाट कोही जिवित भएपनि तिनिहरुले विश्वास गर्ने छैनन् ।” लुका १६:२६–३१


तिमीले पवित्र आत्मालाई दोषी करार दिएर इन्कार गरेको समयको आफ्नो पापलाई सम्झने छौ । तिमी तिम्रो पापको र तिमिलाई येशु ख्रीष्ट तिम्रो उद्दारकर्ता हुना आवश्यकता थियो । तिमी सम्झने छौ कि कसरी विश्वासीहरुले तिमिलाई मुक्तिको योजना बारे बताएका थिए । तिमीले फेरी बोलाउने छौ जब “पाताल”मा आब्रहमले धनि मानिसलाई भनेका थिए “याद गर” ?

“तर आब्राहमले भने, छोरो, याद गर् तैले आफ्नो जीवनकालमा असल–असल कुराहरुको भोग गरिस र त्यसै गरी लाजरसले दुखःसुख भोग्यो । त्यो अब यहाँ आराममा छ र तँ चाहि कष्टमा छस” । (लुका १६:२५


अर्को