नरकको खाडलमा कोही व्यूझ्ने छन् जहाँ शर्म र घृणाको चित्कार हुनेछ । “पृथ्वीको धुलोमा सुतेका भिडहरु उठनेछन् केही अनन्त जीवनको लागि र अरुहरुचाहीँ शर्म र अनन्त तिरस्कारको लागि । दानिएल १२:२ ईहरु न्याय हुनेछ, तिनिहरुको पापको शर्मको लागि आगोको तालमा पठाइएको छ । यो अनन्तको घृणाको अनुभव हुनेछ, सधै तिनिहरुको घृणाको परिस्थितिमा आफ्नो साधारण गल्तीले गर्दा धेरै अन्तमा आगोको कुवामा हुनेछन् किनभने आमभ्रम के छ भने जो आजको धार्मिकहरुको सोचाई छ प्यारो र पवित्र परमेश्वरले अनन्त नरकमा व्यतित गर्न पठाउनु हुन्न । सत्यताको प्रसंग यो हो कि परमेश्वरले येशुलाई इन्कार गरेकाहरुलाई अनन्तको नरकमा पीडाको लागि दण्ड दिनुहुनेछ । यो एउटा विषय हो जसलाई धेरैले चुकेका छन् । परमेश्वरले कसैलाई नरममा पठाउनुहुन्न, उहाँले हामी प्रत्येकलाई स्वतन्त्रता पूर्वक निर्णय लिने योग्यता सित सृष्टि गर्नुभयो । यदि हामी नरकमा जान्छौ भने, यो किनभने हामी आफैले त्यहाँ जान रोज्यो ! बाइबल स्पष्टसँग स्वर्गीय यात्राको बाटोलाई यिंगत गर्छ– तर यसको निम्ति हामीलाई पापबाट फर्कन पश्चाताप गर्न र येशुलाई भरोसा गर्न आवश्यक छ । अविश्वासी जसले येशुको मूल्यवान पश्चातापको लागि खसेको रगतलाई इन्कार गर्छ भने दण्ड प्राप्त गर्ने छ । “किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको बरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो” रोमी ६:२३ “किनकी यदि तिमीले येशुलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार ग¥यो र परमेश्वरले उहाँलाई मृत्यु मरेकाबाट जीवित पार्नुभयो भनि आफ्नो ह्रदयमा विश्वास गयौं भने तिम्रो उद्दार हुनेछ” । रोमी १०:९ “ताकि जुन प्रतिज्ञा येशु ख्रीष्ट माथि विश्वासद्वारा दिइएको थियो त्यो विश्वास गर्नेहरुलाई दिइओस । गलाती ३:२२ परमेश्वरले हामी प्रत्येक एकलाई अनगन्ती अवसरहरु उहाँको सत्यबचनलाई सुन्ना दिनु भएको छ जसले हामी मृत्यु माथिको विजयको मार्ग देखाउँछ । परमेश्वर चाहनुहुन्न कि तिमी नरकको यात्राको आरक्षित होउ । उहाँ चाहनुहुन्छ कि सबैले पश्चातपको लागि आउन “आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसै–कसैको भनाई भए तापनि उहाँ ढिलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस, तर सबै जनाले पश्चाताप गरुन भन्ने इच्छा प्रभु तिमीहरुप्रति धैर्यवान हुनुहुन्छ । २ पत्रुष्ट ३:९ |