त्यहाँ केही अन्तसम्म नरकको कैदि हुने छन् किनभने तिनीहरुले सत्यलाई दया र नम्र सुसमाचारका पक्षमा इन्कार गरे । एक जाना प्यारो व्यस्क केटोले मलाई गएको हप्ता यसो भन्यो “मेरो मण्डलीले यस्तो सिकाउछ कि स्वर्ग कुनैपनि माध्यमद्वारा पुग्न सकिन्छ र हामी सबैले आधारभुत तौरमा एकै प्रकारको परमेश्वरलाई उपसना गरि रहेका छौ चाहे उनलाई हामीले येशु, बुद्ध, अल्लाह भनौ..... तिमीले विश्वास गर्दैनौ कि यो मौलिक शिक्षा तिमी संकुचित विचार भएको हो ? अहिले नै सबै होइन ! परमेश्वरले हामीलाई भन्नुभा छ कि त्यो यो थिएन् “संकुचित विचार” तर एउटा संकुचित मार्ग ! “साँघुरो ढोकाबाट भित्रपस, किनभने विनाशमा पुयाउने ढोका फराकिलो र बाटो सजिलो हुन्छ र यसबाट भित्र पस्नेहरु धेरै हुन्छन् किनभने जीवनमा पुयाउने ढोका साँघुरो हुन्छ, र बाटो कठिन हुन्छ, जसले चाहि जीवनमा पुयाउँछ र त्यो भेट्टाउने थोरै नै हुन्छन् । मत्ती ७:१३–१४ परमेश्वरले कुनै अरु देवताहरुको उपासना गर्न निषेध गर्नुहुन्छ । “म बाहेक अरु कुनै देवता देवीहरु नमान्नु” प्रस्थान २०:३ “मैले भनेका सबै कुरामा तिमीहरुले ध्यान देओ । अरु देवताहरुको नाउँ नै पनि नलेओ । ती तिमीहरुको मुखबाट उच्चारण नै नहोस् । प्रस्थान २३:१३ “तिमीहरुले अन्य कुनै देवताको पूजा नगर्न, किनकी परमप्रभु, जसको नाउँ “डाही” हो, डाह गर्ने परमेश्वर नै हुनुहून्छ । प्रस्थान ३४:१४ हाम्रो मुक्तिको लागि अनन्तको आशा भनेको साघुँरो हो किनभने प्रभु येशुले यस्तो भन्नु हुन्छ । यो मात्र येशु ख्रीष्टद्वारा ती एकले अनन्तजीवन प्राप्त गर्न सक्छन् ।: “किनकी जुन जग बसालिइसकिएको छ जो येशु ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन ।” १. कोरिन्थी ३:११ “अब अनन्त जीवन यही हो कि तिनीहरुले तपाई, एकमात्र सत्य परमेश्वरलाई चिन्न र तपाईले पठाउनुभएको येशु ख्रीष्टलाई चिनुन् र तपाईले पठाउनुभएको येशु ख्रीष्टलाई चिनुन् । यहुन्ना १७:३ “येशुले तिनलाई भन्नुभयो” बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।” यहुन्ना १४:६ यदि तिम्रो मण्डलीले कुनै अन्य देवताहरु र रीतिको शिक्षा स्वीकार गर्न सिकाउँछ भने, म तिम्रो पक्ष लिएर भन्छु कि आफुलाई यस्तो मण्डलीबाट अलग गर ढिलो हुने भन्दा अघि नै । नयाँ नियमको बाइबल केन्द्रीत भएको मण्डलीको खोजी गर जुन मण्डलीले केवल बाइबलको सत्यता मात्र सिकाउँछ, न त मानिसको कुटिलता । येशु ख्रीष्टको मार्ग भन्दा अरु मार्ग पच्छायाउनेले अनन्तको श्रापको परिणाम निम्त्याउँछ । |