तिम्रो वर्तमान जीवनमा तिमी आइतबार (शनिवार नेपालको) छुट्टिको दिन उच्च सिरानीको गद्दामा अबेरसम्म सुत्ने (तिमीमा शर्म हुन पर्छ) गर्छौ । यदि तिमी येशुमा तिम्रो प्राणको रक्षाको भरोसा गरेका छैनौ, एक दिन तिमी नरकमा जाग्ने मौका मिनट–मिनटमा बढेर जान्छ । नरक यस्तो ठाउँ हो जहाँ विश्राम हुने छैन । बाइबलले बताउँछ कि दण्ड दिन र रात अनन्तको लागि हुनेछ ।




“तिनीहरुलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झुठो अगमबक्ता पनि थिए । त्यहाँ तिनीहरुले दिनरात सदासर्वदा यातना भोग्नेछन् ।” प्रकाश २०:१०


मासिनहरुले देख्ने, सुन्ने, धुने, चाख्ने र सुघ्ने छन् नरकमा ! हामीलाई थाहा छ कि लुकाको १६:१९–३१ धनि मानिसले अब्राहमलाई “देख्यो”, उसको आवाज “सुन्यो” “ज्वालाको पीडा छोयो”, पानी “चाख्ने” इच्छा ग¥यो र “गन्धक” सुघ्यो (प्रकाश २१:८)


खुशीको समाचार तिमीहरु जसले येशुलाई विश्वास गरेका छौ येशुले तिम्रो निम्ती महत्वपूर्ण स्थान तयार पार्नु भाको छः “ति बाह्र ढोका चाहि बाह्र मोतिका थिए । प्रत्येक ढोका मोतीको थियो । त्यस सहरको सडक चहकिलो शीशा जस्तै निखुर सुनको थियो । मैले त्यस शहरमा कुनै मन्दिर देखिन किनकी त्यहाँमा मन्दिर स्वयं परमेश्वर सर्वेशक्तिमान र थुमा नै हुनुहुन्छ । त्यो शहर उज्यालो गराउन सुर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो । त्यहाँको बत्ती चाही थुमा आफै हुनुहुन्छ । त्यहाँको उज्यालोमा जातिजातहरु हिड्डुल गर्नेछन् । पृथ्वीका राजाहरुले आफ्नो बैभाव त्यसमा ल्याउनेछन् । दिनमा त्यसका ढोकाहरु कुनै किसिमले बन्द हुनेछैनन् र त्यहाँ रात नै हुने छैन ।


तिनीहरुले जाति जातिहरुमा वैभद र सम्मान त्यसभित्र ल्याउने छन् ।तर थुमा जीवनको पुस्तकमा नाउँ लेखिएकाहरु बाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झुठ बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्ने छैन । प्रकाश २१ः२१–२७ के तिम्रो नाउँ थुमाको जीवनको पुस्तकमा लेखिएको छ ? जबसम्म तिमी हो भनि पूर्ण निर्धक्तता साथ उत्तर दिदैनौ् एक पटक फेरी अहिले नै येशुमा भरोसा गर्ने प्रश्न मानस पटलमा निश्चित किन नगराउने ।

अर्को