यस्तो प्रकारको मानसिक वातावरण घरमा छ ? ठीक अर्को कुरा तिमीले स्वच्छ हावा यहाँ तल पाउन पर्छ । वास्तविकताको कुरा जस्तै उनीहरु सित केही छैन ।


तिमीले सोच्छौ कि न्यूयोर्क खराब थियो, हा । तिम्रो फोक्सोमा द्रव्य भरिदासम्म पर्खा ! तिमी पृथ्वीलाई स्वच्छ राख्न प्रतिरोध गर्छौ, तर यदि तिमी येशु विना मर्छौ भने अघि हेर्नालाई तिमीसँग केही हुने छैन तर एउटा अनन्तको पोल्ने, दुर्गन्ध आउने गन्धकको धुवा, ओह, त्यहाँ कुनै यस्तो शब्द छैन्.....

“त्यसले अटल कुण्ड खोल्यो” र त्यस कुण्डबाट आगोको ठूलो भट्टिबाट निस्केको धुवाँजस्तो आयो, र कुण्डको धुवाले सूर्य र वायुमण्डललाई अध्यारो पायो । प्रकाश ९:२


“तर डरपोकहरु, अविश्वासीहरु, घिनलाग्दा भएकाहरु, हत्याराहरु, व्याभिचारीहरु, जादुगरहरु, मूर्तिपुजकहरु र झुठ बोल्नेहरु सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ । यो दोस्रो मृत्यु हो” प्रकाश २१:८ यदि तिमीले येशुलाई आफ्नो प्रभु र उद्दारकर्ता भनि जान्दैनौ भने, कृपया केहीक्षण यो प्रश्नको छिनोफानो गर कि यस पछिको जीवन तिमीले कहाँ विताउने हो ।.....


धुम्रपान वा धुम्रपान नगर्ने ?हो ।...

अर्को