तिमीसँग मंसल शरीर छ जसले अरुलाई इष्र्या उत्पन्न गराओस ? यस्तो मोहित पार्ने मुस्कानमा या सुन्दर गोडा ? यो जीवनमा तिमीसँग यस्तो गुण बदरदान भएकोले तिमी आनन्द मनाएका होला, तर तिमी येशु विना मर्छौ, तिमी यस्तो अति डरलाग्दो भेषभुषा गुमाउनुको महसुस गर्छौ । वास्तविकताको कुरा जस्तै, बाइबलले हामीले भन्छ कि जब हामी मर्छौ हाम्रो अनुहार र शरीर कुहुन्छन र कीरा लाग्ने छन् जो कहिले मर्दैनन् ।



“अनि तिनीहरुले निस्केर मेरो विरुद्धमा बागी हुने मानिसहरुका मृत शरीरलाई हेर्नेछन् । तिनीहरुको कीरा मर्नेछैन, तिनीहरुको आगो निभ्नेछैन र तिनीहरु सबै मानिस जातिका निम्ती घृणित हुनेछन् । “यशैया ६६:२४



के तिमीलाई आत्मिकी निर्माता चाहिएको छ ? बाइबलले भन्छ कि प्रभु “येशु ख्रीष्ट” हामीलाई नयाँ सृष्टि गर्नको निम्ती तयार हुनुहुन्छ ।



“यसकारण यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ शृष्टी हो, पुराना कुरा वितिसके, हेर ती सबै नयाँ भएका छन” २ कोरिन्थी ५:१७


अनन्तको पीडाको जोखिम नउठाउ– अहिले नै येशुलाई मुक्तिदाता र प्रभु भनि स्वीकार गर !

अर्को