हुन सक्छ तिमी शैतानको सोचाइमा गुमराह भई रहेका छौ र के राम्रो कुरा उसले प्रस्ताव गरेको छस तर जब उसको सत्य प्रवृत्तिको अवरण हट्छ यो डरलाग्दो रचनाको नजिकबाट नै प्रदर्शित हुनेछ ।


“हे मानिसको छोरो, टुरोसको राजाको विषयमा विलाप गर, र त्यसलाई भन् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ “तँ त सिद्धताको एक नमुना थिइस र बुद्धिले पूर्ण सर्वाङ्गसुन्दर । इजकीएल २८:१२


यो खण्डको भाषा टायरको राजा बाहेक शैतानलाई जान्छ टायरको जस्तै घमण्ड र गर्व अदृष्य शासनकर्तालाई प्रेरित गर्छ । यो दर्शन शैतानको आफ्नै व्यक्तिको होइन, तर शैतान आफैले भरिपूर्ण गर्छ र संसारिक राजाद्वारा जो घृष्टताले सत्ता लिन्छ, आफुलाई ईश्वरीय महिमा दिन्छ ताकि टायरको राजकुमारलाई जन्तुको बारे अग्रीम सुचित होस् ।


के तिमीले शैतानलाई आफुलाई प्रयोग गर्न अनुमति दिन्छौ ? म प्रार्थना गर्छु कि तिमी होइन र यदि तिमी यस्तो हौ, येशु ग्रहण गर र आफ्नो पापको पश्चाताप गर ढीलो हुन अघि नै । पाप एउटा महत्वपूर्ण मुद्दा हो परमेश्वरको लागि । परमेश्वरको वचनले यो निश्चित गराउँछ कि यदि स्वर्गदुतहरुले पनि पाप गर्छन भने नरकमा फालिने छन् ।


“स्वर्गदुतहरुले पाप गर्दा परमेश्वरले तिनिहरुलाई बांकी राख्नु भएन, तर तिनिहरुलाई नरकमा फालीदिनु भयो र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकडि राख्नु भयो” २ पत्रुस २:४


अहिले जव तिमी यो पढिरहेका छौ, किन एउटा निर्णय लिदैनौ कि येशुलाई तिम्रो मुक्तिदाता भनि भरोसा गरेर परमेश्वरले प्रस्ताव गर्नु भएका सितैको जीवनको वरदानलाई स्वीकार गर्नु ।

अर्को