निस्संदेह, यदि तिमी नरकको अन्त्यमा छौ, तिमी शैतान आफैको सहभागितामा हुनेछौ । बाइबलले हामीलाई यो भन्छ कि अन्तिम ठूलो युद्ध हारि सकेपछि शैतान स्वयं अनन्तको कष्टको निम्ति दण्डित हुनेछ :


“अनि स्वर्गमा लडाइ भयो । मिखाएल र तिनका दुतहरुले त्यस अजिंगरसँग युद्ध गरे । अजिङ्गर र त्यसका दूतहरुले पनि युद्ध गरे, तर यिनीहरु हारे, र यिनीहरुको निम्ती स्वर्गमा ठाउँ रहेन । त्यो ठूलो अजिङ्गर तल फालियो– त्यो प्राचिन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो । त्यो पृथ्वीमा फ्याँक्कियो र त्यसका दूतहरु त्यसका साथ–साथै फ्याकीए” प्रकाश १२:७–९


यदि तिमीलाई व्यत्तिगत वा व्यवहारिक सम्बन्धी कुनै महत्वपूर्ण निर्णय लिन थियौ भने तिमी के झुठको शब्द माथि निर्भर भएर निर्णय लिन्थ्यो ? पक्कै पनि होइन ! आफ्नो भविष्यको सुरक्षाको निम्ति परमेश्वरको वचन भन्दा अरु कुनै कुरामा भरोसा गर्छौ ?


....परमेश्वर सत्य र हरेक मानिस झुठो ठहरियोसस जस्तो लेखिएको छ– रोमी ३:४


म प्रार्थना गर्छु कि तिमीले परमेश्वरलाई पच्छाऔं किनभने यदि तिमीले पच्छाउँदैनौ भने तिमीहरुले शैतानलाई पच्छाई रहेका छौ जो “झूठको पिता हो”


“तिमीहरु आफ्नो पिता दियाबलसका हौं, र तिमीहरुका पिताको इच्छा पुरा गर्ने तिमीहरुको संकल्प छ । त्यो त शुरुदेखि नै हत्यारा थियो, र सत्यसँग त्यसलाई कुनै वास्ता छैन । किनभने त्यसमा केही सत्य छैन । जब त्यसले झुठ बोल्दछ, त्यो आफ्नै स्वभाव अनुसार झुठ बोल्दछ, किनभने त्यो झुठ हो र झुठको पिता हो ।” यहुन्ना ८:४४






तिमी झुठालाई पच्छाई रहेका छौ ? यदि तिमीले येशुलाई आफ्नो हृदयमा बोलाएका छैनौ, भने तिमि हराएका छौ र नरकमा अनन्तको लागि दण्डित हुने छौ जबसम्म आफ्नो पापबाट फर्केरा येशुलाई उद्दारको निम्ति पुकारदैनौ !

अर्को