ठिक छ, तब कसरि यो सूर्यको प्रकासको किरण बारे (यसरी होइन कि तिमीले रोक्न पाउँछौ) ? हेर, जो कसैले येशुलाई आफ्नो प्रभु र उद्दारकर्ता भनि भरोसा गर्दैनन् सधैको लागि शैतानको नरकमा विताउन दण्डित हुनेछन् । के तिमी यिनीहरुमा एक हौं । (अवि–विश्वासिहरु) ? म निश्चयपूर्वक आशा गर्दीन किनकी बाइबलले हामीलाई भन्छ कि परमेश्वरले एउटा कष्टदायक ठाउँ तयार गर्नु भाछ जसले वहाँलाई इन्कार गरेको छ । कृपया बुझ्नुहोस, यो चित्र केवल चित्रकारको कल्पनामा आधारित हो कि एउटा शैतान कति शक्ति अनुरुप हुन्छ । यो हाम्रो विश्वास हो कि साँचो शैतान नरकमा बयान भन्दा भयंकर हुनेछ ।


“त्यसपछि उनले देब्रेपट्टिका मानिसहरुलाई भन्नेछन् “श्रापित मानिस हो ! मबाट दुर होऔ, र दियाबलस र त्यसका दूतहरुका लागि तयार गरिएको अनन्तको आगोमा जाओ ।” मत्ती २५:४१



“म बाट अलग हौ” भन्ने सुनुवाईको जोखिमलाई पन्छाउ, जस्तो तिमी नरकको दोषी ठहरिएका छौं ।






अब, येशु ख्रीष्ट तिम्रो व्यक्तिगत मुक्ति दाताको ग्रहणद्वारा सधैको लागि यो गन्तव्यको प्रश्न स्थीर भएको छ ।

अर्को