> Hells Truth -Home of the Damned!






कसरी तिमी यस्तो क्रुरताको साथ अनन्तलाई विताउन आशा गर्न सक्छौ ? यो निश्चित छ कि एउटा संसारमा हराएको व्यक्ति जो नरकको भागीदार छ ऊ सैतानको चंगुलमा हुनेछ :

“जब वहाँ पारीपट्टि गद्रीनीहरुको मुखमा आउनु भयो तब, भुत लागेका दुई जना मानिसहरुले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे । तिनीहरु यति डरलाग्दा थिए, की कोही पनि त्यहाँबाट आउन–जान सक्दैनथिए । तिनीहरुले यसो भन्दै चिच्याए, “हे परमेश्वरका पुत्र तपाईको हामीहरुसँग के सरोकार ? हाम्रो समय नपुगी हामीहरुलाई कष्ट दिनु तपाई यहाँ आउनुभएको हो ?” मत्ती ८:२८–२९


“जब वहाँ प्रार्थनामा उत्रीनु भयो तब उहाँले शहरको एक जना मानिस भेटनु भयो, जसलाई भुत लागेको थियो । त्यसले धेरै समयदेखि लुगा लाउदैन थियो, घरमा नबसी चिहानहरु हुँदो बस्थ्यो । त्यसले येशुलाई देख्यो, र चिच्याएर वहाँको सामु घोप्टो परी उच्च स्वरले भन्यौ, “हे सर्वोच्च प्रमेश्वरको पुत्र येशु, तपाईको मसँग के काम ? विन्ती गर्दछु, मलाई नसताउनुहोस् ।


यो चित्र के एक एक्लो शैतानको शक्तिले एकनाश गर्न सक्छ भन्ने चित्रकारको कल्पनाको हो । हामी दृणतासित यो महसुस गर्न सक्छौ कि साँचो शैतानहरु नरकको गर्भमा धेरै भयंकर हुनेछ, जो कसैले बयान गर्न सक्छ......


के तिमी हराएका छौ ? यदि तिमीले प्रभु येशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनि भरोसा गर्दैनौ भने, तिमी हराएका छौं र जबसम्म तिमी आफ्नो पापबाट फर्कन्नौ र येशुलाई तिमीलाई उद्दार गर्नको लागि पुकारर्दैनौं तिमी अनन्तको नरकमा विताउन दण्डित हुनेछौं ।



अर्को