Get right with God



परमेश्वरसंग ठीक सम्बन्ध कसरी राख्ने?

परमेश्वरसंग ठीक सम्बन्ध राख्नका लागी , हामीले गलत के हो पहिले बुझ्नु जरुरी हुन्छ।यसको जवाफ पाप हो। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन (भजनसंग्रह१४:३)।हामीले परमेश्वरको निर्देशन विरुद्ध विद्रोह गरिसकेका छौं; हामी सबै भेडा झैं बरालिएकाछौं (यशैया५३:६)।

दुखको खवर यो छ कि पापको संजाय मृत्यु हो। ...जुन प्राणले पाप गर्छ त्यहि मर्छ (इजकिएल१८:४)।खुशीको खबर यो हो कि हाम्रो प्रेमिलो परमेश्वर हामीलाई मुत्तीदान दिन पछ्याउनु भयो।येशुले उहाँको योजना ...मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो (लुका१९:१०),र उहाँले भन्नुभएको उहाँको योजना पुर्णभयो”अब सिद्धियो भन्दै जब उहाँ क्रुशमा मर्नुभयो (यहुन्ना१९:३०)।

परमेश्वर संग ठीक सम्बन्धको शुरुवाट पापको स्विकार गरेर हुन्छ। त्यसपछि आऊँछ परमेश्वरकाहाँ जो आत्मामा पश्चातापी र बिनम्र छ (यशैया५७:१५) र पापलाई त्याग्ने कतिवद्धता। अनि उसले आफ्नो मुखले श्विकार गर्छ र उद्वार पाऊँछ”(रोमी१०:१०)।

यस पश्चातापलाई विश्वाससाथ गर्न जरुरी हुन्छ। खासगरी ऊहाँले गर्नुभएको मृत्यु वलिदान र अनौठो पुनर्उत्थानको विश्वासवाट तपाईको उद्वारक हुन येशु अति लायक हुनुहुन्छ।”किनकि यदि तिमीले येशुलाई प्रभु हो भनी स्विकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्वार हुनेछ (रोमी१०:९)।अरु.थुप्रै अध्यायहरुले विश्वासको जरुरी आहवान गर्दछन् उद्धारणत: (यहुन्ना२०:२७;प्रेरित१६:३१;गलाती२:१६;३:११,२६;र एफिसी२:८।

परमेश्वरले तपाईको तर्फबाट के कति गरिसक्नु भएको छ परमेश्वर संग ठीक सम्बन्ध राख्ने क्रम तपाईको प्रतिक्रियामा भर पर्दछ।उहाँले मुत्तीदाता पठाउनु ‍भयो, उहाँले तपाईको पाप छिन्न वलिदानका निम्ति दिनुभयो (यहुन्ना१:२९) र उहाँले तपाईलाई यो कबुल गर्नुहुन्छ: अनि जसले परमप्रभुको नाउँ लिनेछ,त्यसले उद्वार पाउनेछ (प्रेरीत २:२१)।

पश्चाताप र क्षमाको शानदार उद्धारण हराएको छोराको दृष्टान्तले दिन्छ(लुका१५:११-३२)।कान्छो छोराले बाबुको उपहार सबै लाज मर्दो पापमा उडायो(१३ पद)।जब उनले गरेका गलत कार्यहरु स्विकारे,तब उनले घर फर्कने निर्णय गरे(पद१८)।छोरा समान अबदेखि हुन नसक्ने उनले थाने(पद१९),तर उनी यस शंकामा गलत थिए।उनका बुवाले फर्केका नमान्ने छोरालाई पहिले जस्तै माया गरे(पद२०)।सबै क्षमा दिइयो र खुशी मनाउन लागे। परमेश्वर उहाँले गरेको प्रतिक्षा राख्न,क्षमा दिने कबुलमा पनि भलो हुनुहुन्छ”चुर्ण हृदय भएकाहरु सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरुलाई उहाँले बचाउनुहुन्छ”(भजनसंग्रह३४:१८)।

தேவனோடு ஒப்புரவாக வேண்டுமெனில் ஒரு மாதிரி ஜெபத்தை தருகிறோம். இந்த ஜெபமோ மற்ற ஜெபமோ உன்னை இரட்சிக்காது என்பதை ஞாபகத்தில் வைத்துக் கொள்ளுங்கள். இயேசு கிறிஸ்துவை விசுவாசிப்பது மாத்திரமே பாவத்திலிருந்து இரட்சிப்பைக் கொண்டுவரும். இந்த ஜெபமானது தேவனிடத்தில், நீங்கள் கொண்டிருக்கும் விசுவாசத்தை வெளிப்படுத்துவதற்கும், அவர் கொடுத்திருக்கும் இரட்சிப்புக்கு நன்றி செலுத்துவதற்கு மாத்திரமே கொடுக்கப்பட்டுள்ளது.

यदि तपाई परमेश्वरसंग ठीक सम्बन्ध राख्न चाहानुहुन्छ भने, यहाँ एक उद्धारात्मक प्रार्थना छ। तर सम्झनुहोस्, यो प्रार्थना भनेर वा कुनै अरु.प्रार्थनाले तपाईलाई बचाउन सक्दैन,तर ख्रीष्टमा भरोसा गरेर मात्र पापबाट तपाईलाई बचाउँन सक्छ। यो प्रार्थना परमेश्वरलाई तपाईले ऊहाँमा गर्नु भएको विश्वास र तपाईलाई मुत्तीदान दिनु भएकोलागी धन्यवाद चधाउने एक साधारण अभिब्यत्ति मात्र हो।

परमेश्वर, मैले तपाईको खिलाफ पाप गरेको छु र दण्ड भोग्नको योग्य छु। तर मेरो लायकको संजाय येशु ख्रीष्टले लिनु भयो ताकि उहाँमा विश्वास गरेर मलाई क्षमा भएको छ। म आफ्नो पापबाट फर्केर मेरो मुत्तीको लागी तपाईमा भरोसा गर्दछु। तपाईको महान अनुग्रह तथा पाप क्षमाको लागि - अनन्त जीवनको वरदानको लागी धन्यवाद दिन्दछु! आमेन!






AMAZING GRACE BIBLE INSTITUTE